दफा ३०
हानि नोक्सानी असुल उपर गरिने
: यस ऐन बमोजिम राख्नु पर्ने कारोबारको लेखा ठिकसँग नराखेको कारणबाट नेपाल सरकारलाई कुनै किसिमको हानि नोक्सानी तथा क्षति हुन गएमा त्यसरी पर्न गएको हानि नोक्सानी तथा क्षति जिम्मेवार व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६
परिच्छेद - १
परिच्छेद - ३
दफा ६: मध्यमकालीन खर्च संरचना तयार गर्नु पर्नेदफा ७: स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्नु पर्नेदफा ८: बजेट सीमा र मार्गदर्शन पठाउनेदफा ९: बजेट प्रस्ताव र छलफलदफा १०: बजेट विनियोजनदफा ११: बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकतादफा १२: सम्भावित दायित्व तथा प्रतिबद्धता व्यवस्थापनदफा १३: राजस्व र व्ययको अनुमान तयार गर्नेदफा १४: राजस्व र व्ययको अनुमान पेश गर्नु पर्नेदफा १५: घाटा बजेट पेश गर्न सक्नेदफा १६: समष्टिगत आर्थिक परिलक्ष्यको प्रक्षेपणदफा १७: आयोजनाको वर्गीकरण र आयोजना बैङ्क
परिच्छेद - ६
दफा ३१: आन्तरिक नियन्त्रण प्रणालीदफा ३२: लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिदफा ३३: आन्तरिक लेखापरीक्षणदफा ३४: प्रदेश तथा स्थानीय तहको आन्तरिक लेखापरीक्षणदफा ३५: अन्तिम लेखापरीक्षणदफा ३६: कारोबारको लेखा तथा विवरण दाखिला गर्नु पर्नेदफा ३७: लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन उपरको कारबाहीदफा ३८: बेरूजुको लगत राखेदफा ३९: बेरूजु फस्यौंट गर्ने गराउनेदफा ४०: बेरूजु फस्यौंट तथा फरफारखदफा ४१: वार्षिक प्रतिवेदनमा छलफलदफा ४२: बेख्जु फर्स्यौट समितिदफा ४३: बेखू्जु फस्यौंट समितिको काम, कर्तव्य र अधिकार
परिच्छेद - १०
दफा ५६: सार्वजनिक गर्नुपर्नेदफा ५७: सजायदफा ५८: जरिबाना मिनाहा वा कम गर्न सकिनेदफा ५९: पुनरावेदनदफा ६०: आर्थिक प्रशासनको सञ्चालनदफा ६१: आर्थिक कार्यविधि सम्बन्धी मार्गदर्शनदफा ६२: सूचना प्रविधिको प्रयोग गर्नेदफा ६३: अधिकार प्रत्यायोजनदफा ६४: विदेशस्थित नियोगको कारोबार सम्बन्धी विशेष व्यवस्थादफा ६५: नियम कार्यविधि वा निर्देशिका बनाउने अधिकारदफा ६६: प्रचलित कानून बमोजिम हुनेदफा ६७: प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्नेदफा ६८: खारेजी र बचाउ